राष्ट्रपतिको उपचार नेपालमा असम्भव नै थियो र ?

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि नयाँ दिल्लीसम्म लैजाने एयर एम्बुलेन्सको भाडा र चिकित्सकहरुको टोलीको हवाई भाडा मात्रै ६५ लाखभन्दा माथी र उपचार खर्च तथा सहयोगीहरुको भत्ता गर्दा करोडभन्दा बढी खर्च हुने भएको छ । डाइबेटिज, ग्यास्ट्रोसम्बन्धी समस्या देखिएपछि पौडेललाई गत मंगलबार महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्‍याइएको थियो । छातीमा पनि समस्या देखिएका पौडेलको उपचार नेपालमै सम्भव …