डोटीमा जलवायुमैत्री कृर्षि नमुना गाउँ बन्दै

डोटी । जोरायल गाउँपालिका–२ डाडाँखालि पहिलो जलवायुमैत्री कृर्षि नमुना गाउँ बन्दै गएको छ । जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण गरी जलवायु प्रविधि हस्तान्तरण गर्ने उद्देश्यका साथ आर्थिक वर्ष ०७/०७८ मा कृर्षि ज्ञान केन्द्र डोटीको कार्यक्रम पश्चात् जलवायुमैत्री नमुना गाउँ बन्न गइरहेको कृर्षि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए । उनले भने,‘यो कार्यक्रम डोटीको लागि नितान्त […]