ओलीको सूचीमा नपरेका सिंह निर्विरोध केन्द्रीय सदस्य
नेकपा एमाले पर्साका युवा नेता अरबिन्द सिंह निर्विरोध केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। चितवनको सौराहामा जारी १० औं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीको सूचीमा नपरेका सिंह खुला तर्फ प्रदेश २...
७ साउन, काठमाडौं ।नेपाल प्रेस युनियनमा एक उपाध्यक्ष र तीन जना सचिवसहित २० बढी केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका छन् । थारु सचिवमा सहदेव चौधरी, अनलाइन सचिवमा छाँया भण्डारी र टेलिभिजन सचिवमा अशोककुमार तिवारी निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, महिला सदस्यमा पूजा शर्मा र सिर्जनाकुमारी […]
काठमाडौं : नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध चयन भएका छन्। सोमबार ललितपुरमा बसेको नवनिर्वाचित केन्द्रीय समितीको पहिलो बैठकले प्रचण्डलाई निर्विरोध चयन गरेको हो। नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा केन्द्रीय समितिको सर्वसम्मतिले आठौं महाधिवेशनबाट पार्टी अध्यक्ष्यमा प्रचण्डलाई चयन गरेको केन्द्रीय सदस्य युवराज दुलाल शरदले बताए।
१९ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध निर्वाचित भएका छन् । आठौं महाधिवेशनबाट चुनिएको २३६ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चयन गरेको हो । ललितपुरको एक व्यांक्वेटमा बसेको बैठकमा केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गरकेा थिए भने अर्का केन्द्रीय सदस्य कृष्णबहादुर महराले समर्थन गरेका छन् । […]
नेकपा एमालेको दशौं महाधिवेशनमा खुला महिलातर्फका ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्।
५४ जनाको उम्मेदवारी परेकोमा अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएपछि ५३ जना निर्विरोध निर्वाचित भएका हुन्।
को को निर्वाचित...
१३ मंसिर, चितवन । सौराहामा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अझैसम्म मतदान हुन सकेको छैन । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका छन् भने ६ उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध हुँदा ७ सचिवका लागि ९ जनाको उम्मेदवारी परेको […]
१३ मंसिर, चितवन । नेकपा एमाले केन्द्रीय कमिटीको खुलातर्फको महिला सदस्यमा ५३ जना निर्विरोध चयन भएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूचीमा नपरेकी उषाकिरण तिम्सिना पनि निर्विरोध निर्वाचित भएकी छन् । एमाले निर्वाचन आयोगका अनुसार खुलातर्फको महिलाको ५३ सिटका लागि ५४ जनाले उम्मेदवारी दर्ता गरेका थिए । तर अर्चना गहतराजले […]
१३ मंसिर, काठमाडौं । केपी शर्मा ओलीको सूचीमा नपरेका नेकपा एमाले पर्साका युवा नेता अरबिन्द सिंह निर्विरोध केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । खुला तर्फ प्रदेश २ बाट सिंह निर्विरोध केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । अरबिन्द सिंह १० बुँदे पक्षधरका युवा नेता हुन् । चितवनको सौराहामा जारी १० औं राष्ट्रिय महाधिवेशनमा ओलीले प्रस्तावित गरेको […]
काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ महाधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रियामा सात वटा प्रदेशबाट निर्वाचित हुने ६३ केन्द्रीय सदस्यमध्ये ३६ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित समितिको प्रारम्भिक सूचीअनुसार लुम्बिनी, गण्डकी र प्रदेश २ बाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्य निर्विरोध भइसकेका […]
The post एमाले महाधिवेशन: ७ प्रदेशबाट ३६ केन्द्रीय सदस्य निर्विराेध ( सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
चितवन - एमालेको १०औं महाधिवेशनबाट दलित महिला सदस्यतर्फका चार जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार दलिततर्फका चार जना केन्द्रीय सदस्यमा विष्णुमाया विक, रामरतिदेवी राम, शिवकुमारी गोतमे र सविता रसाइली निर्विरोध निर्वाचित भएका हुन् ।
चार स…