काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी ब्रुअरीले नेपालमा पहिलो पटक टिमुर बियर बजारमा ल्याएको छ । ‘नेपाल आइस’ ब्रान्ड अन्तर्गत टिमुर बियर उत्पादन गरिएको हो ।
यो बियर नेपालमा उपलब्ध स्थानीय जडीबुटी टिमुरको समिश्रणबाट तयार पारिएको कम्पनीले जनाएको छ । सीजी ब्रुअरीले बेला बेलामा आफ्ना बियरका पारखिहरूका लागि फरक तथा उत्कृष्ट स्वादमा...