काठमाडौं,१० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको दुई तिहाईको सरकार ढालेर दक्षिणपन्थी दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्नेहरुलाई यत्तिकै पार्टीमा नफर्काउने भएका छन् । बिहीबार मधेश प्रदेश सभाका पूर्वसांसद सहितका नेताहरुलाई पार्टी प्रवेश गराउँदै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सग्लो एमाले फुटाएर नेकपा एकीकृत समाजवादी बनाएका माधवकुमार नेपाल, झलनाथ खनाललगायतका […]