मुग्लिन आर्क ब्रिजको ९५ प्रतिशत काम सकियो, जेठबाट सञ्चालनमा आउने

३ वैशाख, चितवन। जिल्लाकाे इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने निर्माणाधीन मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ । पुलको ९५ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम केही दिनमा सकेर …