राप्रपाको महिला संघद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र, १३ बुँदे माग पेश (पूर्णपाठसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी महिला संगठनले गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार बुझाइएको ज्ञापनपत्रमा सबै किसिमका महिला विरुद्ध हुने हिंसा, बलात्कार र हत्याका दोषीलाई कडा भन्दा कडा सजायसहित विभिन्न १३ बुँदे माग पेश गरिएको छ । संघकी अध्यक्ष अञ्जना शाह रावल नेतृत्वको टोलीले गृहमन्त्री खाँणलाई भेटेर ज्ञापनपत्र पेश गरेको हो । संघले आफूहरुको मागलाई बेवास्ता गरिएमा कडा कदम चाल्न बाध्य हुने पनि चेतावनी दिएको छ ।  

सम्बन्धित सामग्री

दिलीप महतोलाई पर्यावरण शहीद घोषणा गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

३० फागुन, जनकपुरधाम । क्रसर व्यवसायीबाट मारिएका युवक दिलीप महतोलाई पर्यावरण शहीद घोषणा गर्नुपर्ने माग गर्दै उनको परिवारले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार साँझ गृह मन्त्रालयमा लामिछानेलाई भेटेर परिवारका सदस्यहरुले ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले शहीद घोषणाको मागसँगै पुनः अनुसन्धानको पनि माग गरेका छन् । घटनाका मुख्य […]

राप्रपानिकट महिला संगठनद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ– राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले शुक्रबार महिला हकहित, अधिकार, महिला हिंसा र सुरक्षासंग सम्बन्धित विभिन्न माग राखी गृहमन्त्री बालकृष्ण खाँड समक्ष ज्ञापनपत्र बुझाएको छ ।  संगठनकी अध्यक्ष अञ्जना शाह रावलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गृहमन्त्री खाँडलाई ज्ञापनपत्र बुझाएको हो । सो अवसरमा पार्टीकी महामन्त्री कुन्ती कुमारी शाहीको पनि उपस्थिति थियो । १३ असारदेखि […]

क्षतिपूर्तिको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

तनहुँ उद्योग वाणिज्य संघले गत फागुन २२ गते दमौलीमा भएको आगलागीबाट पीडितलाई उचित क्षतिपूर्ति प्रदान गर्न गृहमन्त्री बालकृष्ण खाणसँग माग गरेको छ । व्यास नगरपालिका–४ मा आगलागीबाट पीडित भएका व्यवसायी एवं सर्वसाधारणलाई सरकारको तर्फबाट राहत प्रदान गर्नका लागि संघले मन्त्री खाणलाई सोमबार ज्ञापनपत्र बुझाएको हो । संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले आठौँ तनहुँ महोत्सवको समापन समारोहमा आएका मन्त्री खाणलाई उक्त मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । आगलागीबाट व्यवसायीको करोडौँ क्षति भएकाले सरकारको

हराएको मूर्ति खोज्न गृहमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर महानगरपालिका–२७ सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति सक्रियतापूर्वक खोजी गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई त्यहाँका जनप्रतिनिधिसहितको टोलीले ज्ञापनपत्र बुझाएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नेतृत्वमा बिहीबार गृह मन्त्रालय पुगेको टोलीले मूर्ति चोरीको घटनालाई प्रमुख प्राथमिकतामा राखी खोजी तथा अनुसन्धान गर्न ज्ञापनपत्र बुझाएको हो । ‘कुनै विलम्ब नगरी केन्द्रीय अनुसन्धान महाशाखाबाट तत्काल उक्त चोरीको सुक्ष्मभन्दा […]

हराएको मूर्ति खोजीका लागि गृहमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर महानगरपालिका–२७  सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति सक्रियतापूर्वक खोजी गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई त्यहाँका जनप्रतिनिधिसहितको टोलीले ज्ञापनपत्र बुझाएको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नेतृत्वमा आज गृह मन्त्रालय पुगेको टोलीले मूर्ति चोरीको घटनालाई प्रमुख प्राथमिकतामा राखी खोजी तथा अनुसन्धान गर्न ज्ञापनपत्र बुझाएको हो ।“कुनै विलम्ब नगरी केन्द्रीय अनुसन्धान महाशाखाबाट तत्काल उक्त चोरीको सुक्ष्मभन्दा सुक्ष्म तबरले खोजी तथा अनुसन्धा

सुजिता भण्डारीको हत्या प्रकरण- गृहमन्त्रीलाई ज्ञापनपत्र

चिल्ड्रेन भिजन नेपालले सुजिता भण्डारीको हत्यारामा संलग्नलाई कारवाही गर्नुपर्ने माग गर्र्दै आज उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णुप्रसाद पौडेल समक्ष ज्ञापन पत्र बुझाएको छ । भिजन नेपालले चितवनको राप्ती नगरपालिका–३ प्रगतिनगरकी सुजिताका हत्यारालाई तत्काल पक्राउ गरी सार्वजनिक गर्दै हदैसम्मको कारवाही गरी आम महिलाको स्वतन्त्रतापूर्वक बाँच्न पाउने संविधान प्रदत्त अधिकारको प्रत्याभूति दिलाउन तथा शान्ति, सुरक्षाको सुव्यवस्था कायम गर्न र गराउन जोरदार मागसमेत गरेको छ । यही असार ११ गते बिहा

झा दम्पती बेपत्ता प्रकरण : छिटो छानबिनको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

महोत्तरीका वृद्ध दम्पती आफ्नो कोठाबाटै रहस्यमय ढंगले बेपत्ता भएको घटनाको यथाशिघ्र छानबिन गर्न माग गर्दै विराटनगरमा प्रदर्शन गरिएको छ

महिला कानुन व्यवसायीले बुझाए गृहमन्त्रीलाई ज्ञापनपत्र

महिला कानुन व्यवसायीहरुले भागरथी भट्ट घटनाको प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाएका छन् ।नेपाल बार एशोसिएशन महिला समितिका पदाधिकारीहरुले मंगलबार गृहमन्त्री थापालाई भेट गरी बैतडीको दोगडाकेदार–३ मा भागरथी भट्टलाई बलात्कार गरी हत्या गर्ने हत्यारामाथि अनुसन्धान गरी कानुनी कारबाहीको दायरामा ल्याई पीडित र उनका परिवारलाई न्याय दिलाउन माग गरेका […]