महानन्द पुरस्कार पोखरेल र कुरुपलाई

भाषाशास्त्री महानन्द सापकोटाको स्मृतिमा स्थापित महानन्द पुरस्कार यस वर्ष झापाका अग्रज साहित्यकार कोमलप्रसाद पोखरेल र इलामका साहित्यकार सुन्दर कुरुपलाई दिने निर्णय भएको छ । महानन्द पुरस्कार पुरस्कार समिति, नेपाली साहित्य विकास समिति र महानन्द स्मृति प्रतिष्ठानले सोमबार पुरस्कृत प्रतिभाको नाम सार्वजनिक गरेको हो । कनकाई निवासी पोखरेल र चुलाचुली निवासी कुरुपका दर्जनौँ साहित्यिक कृति प्रकाशित …

सम्बन्धित सामग्री

डा. फागोलाई महानन्द पुरस्कार प्रदान

१७ मंसिर, काठमाडौं । डा. शंकर सुब्बा फागोलाई ‘महानन्द सापकोटा साहित्य साधक सम्मान’ प्रदान गरिएको छ । बिहीबार कवि एवं ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, ड्यालस’का सल्लाहकार विप्लव प्रतीकले फागोको निवासमै पुगेर ५० हजार रुपैयाँको पुरस्कार हस्तान्तरण गरेका हुन् । फागोले आफ्नो विद्यावारिधि भाषासेवी महानन्द सापकोटाबारे गरिएको शोधमार्फत पाएका हुन् । यसैलाई सम्मान गर्दै महानन्द सापकोटा […]

किरण खरेललाई महानन्द पुरस्कार

काठमाडौं  । अन्तर्राष्ट्रिय नेपाली समाजले हरेक वर्ष प्रदान गर्ने महानन्द साहित्य सम्मान यस वर्ष कवि तथा गीतकार किरण खरेललाई प्रदान गरेको छ । १२२औं महानन्द जयन्तीका अवसरमा अनेसास ड्यालस, टेक्सासद्वारा यो ...