नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति कार्यालयमा सपथ लिएका छन्। मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनियताको सपथ खुवाएका हुन्।
काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर फागुन २१ को चुनावमा भाग लिएका शाह पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन् । झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले हराउँदै उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।
बालेन्द्र शाह (बालेन) नेपालको ४२औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
Kathmandu. Outgoing Prime Minister Sushila Karki appeared pleased while handing over power to the newly appointed Prime Minister Balen Shah.Sushila looked happy during the power transfer ceremony after taking the oath of office and secrecy at the President's official residence, Shital Niwas.During the occasion, she congratulated and wished Balen well, embracing him. Others congratulated Balen by shaking hands....
बालेन्द्र शाह (बालेन)ले शुक्रबार प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय शाहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। यसअघि राष्ट्रपति पौडेलले नेपालको संविधान २०७२ को धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेताको हैसियतमा शाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। संविधान जारी भएपछि उक्त धाराअन्तर्गत प्रधानमन्त्री […]
काठमाडौं– रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलले सुधन गुरुङ गृहमन्त्री बन्न लायक छन् भन्ने पोल सुरु गरेका छन् । पौडेलले फेसबुक म्यासेन्जर भित्र ‘डु यु थिंक सुधन गुरुङ इज डिजर्भिङ फर होम मिनिस्ट्रिी’ भन्ने पोल चलाएका हुन् । पोडेलले चलाएको पोलमा अधिकांशले लायक छैनन् भन्ने जवाफ दिएका छन् भने केहीले उसको पहिला काम हेर्नुपर्छ […]