नेपालीको घर घरमा दशैँ भित्रिसकेको छ । दशैँको पहिलो दिन घरघरमा घटस्थापना गरेपछि दशैँ सुरू भएको हो । दशैँमा सबैभन्दा धेरै मासु कै परिकार पाक्छन् । यहीकारण दशैँमा मासुको खपत अत्याधिक हुने गर्छ । सामान्य समयभन्दा यो समयमा झण्डै १० गुना बढी मासु खपत हुने अनुमान छ । विशेषत फुलपातीको दिन ल्याएको मासु दशैँभरि लगाएर […]