१७ पुस, काठमाडौं । आइतबार उत्साहपूर्वक पोखराको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भयो । तर, यही समयमा भैरहवामा गत २ जेठमा उद्घाटन भएर सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन छ । यसले नेपालमा राष्ट्रिय गौरबका आयोजनाका रुपमा एकैसाल निर्माण सकिएका दुई विमानस्थलले भविष्यमा कसरी सञ्चालन खर्च उठाउलान् भन्ने चिन्ता थपेको छ । ८ महिनाअघि तामझामसहित सञ्चालनमा […]