मोरङ- नेकपा एमाले मोरङको दशौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसहितले धक्का व्यहोरेका छन् । शुक्रबार साँझ सार्वजनिक मतपरिणामअनुसार अध्यक्ष ओली पक्षीय प्यानललाई कोशी प्रदेश अध्यक्षमा पराजित नेता विनोद ढकाल पक्षले नराम्ररी पराजित गरेको छ। यो अधिवेशनमा ८ सय ८८ मत झरेको थियो। ढकाल पक्षको प्यानलबाट चुनावी मैदानमा उत्रिएका […]
काठमाडौं । नेपाल सरकारले ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन-२०८१’ को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । मन्त्री भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगार भएको बताउनुभएको छ । उहाँले आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्न मन्त्रालयमा आन्तरिक रोजगार […]
काठमाडौं– ५ वर्ष नेतृत्व सम्हालेर अधिकारीले राष्ट्र बैंक छाड्दै गर्दा मुलुकको अर्थतन्त्र र वित्त व्यवस्था चुनौतीपूर्ण मोडमा छ । व्यवसायीहरुमा निराशा छ । मुलुकमा आहा ! भन्नेखालको स्थिति छैन । व्यक्तिगत रुपमा पनि गर्भनर अधिकारी नक्कली प्रमाणपत्रवाला मुद्दाको ‘ब्यागेज’ बोकेर घर फर्कन लागेका छन् । फागुन चौथो साता अर्थात् १८- २२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज […]
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले देशका केही स्थानमा बदली र वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
धनगढी– सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँलाई आदिवासी जनजाति आयोगले वार्षिक प्रतिवेदन बुझाएको छ । आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई शुक्रबार बुझाएको हो । आयोगले गरेका गतिविधि, आदिवासी जनजातिको तथ्याङ्क, उनीको अवस्था, राजनीतिमा आदिवासी जनजातिको पहुँच लगाएतका विषयहरू समेटिएको प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाइएको हो । आयोग सदस्य सूर्यबहादुर गुरुङले प्रदेश […]