अवैध औषधि बिक्री गर्ने दुई फार्मेसी संचालक पक्राउ

काठमाडौं : लागु औषधका रुपमा प्रयोगहुने अवैध औषधि बिक्री गर्ने दुई फार्मेसी संचालक र प्रयोगकर्ता पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरले सुर्यविनायक नगरपालिका वडा नम्बर ५ सल्लाघारीका सृजना घिमिरेले संचालन गरेको अरनी हाईवे पोलीक्लिनिक र सोही ठाँउको अर्को बिक्रम खड्काले संचालन गरेको अर्विषा फार्मेसीमा शिल गरेर सं...