पार्टीलाई जिताउने गरी निर्वाचनमा क्रियाशील हुन कांग्रेसको निर्देशन

काठमाडौँ– नेपाली कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीलाई जिताउने गरी निर्वाचनमा खटिन निर्देशन दिएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई जिताउने गरी खटिने निर्देशन दिइएको हो ।  सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता प्रकाशशरण महतले पार्टीको सबै तहका नेता तथा कार्यकर्तालाई निर्वाचनमा पार्टीलाई जिताउने गरी […]

सम्बन्धित सामग्री

'डडेल्धुरामा कांग्रेसको क्रियाशील सदस्यता विवाद कायमै'

डडेल्धुरामा नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद कायमै रहेको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराका सभापति कर्ण बहादुर मल्लले शनिबार एक विज्ञप्ति जारी गर्दे जिल्लाको क्रियाशील सदस्यता विावद कायमै रहेको जानकारी...

रसुवामा विवाद : फर्म नभरेका र एमालेका सदस्यलाई पनि कांग्रेसको क्रियाशील सदस्यता

हिमाली जिल्ला रसुवामा कांग्रेसको क्रियाशील सदस्यता फर्म नभरेकालाई क्रियाशील सदस्यता प्रदान गरेपछि विवाद बढेको छ । पार्टीको १४औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशील सदस्यतामा फर्म नभरेका सयभन्दा बढी व्यक्तिलाई छानबिन...

क्रियाशील सदस्यबाट नाम हटाइएपछि वडा सभापतिले गरे कांग्रेसको किरिया

डडेल्धुरा : अमरगढी नगरपालिका–९ का कांग्रेस सभापति नरबहादुर पालले कांग्रेसको किरिया गरेका छन्। आफ्नो क्रियाशील सदस्यता खारेज गरिएको भन्दै उनले कांग्रेसको किरिया गरेका हुन्।‘नेपाली कांग्रेसको किरियाको मेरो पहिलो दिन,’ सोमबार उनले आफ्नो कपाल खौरेको दुईवटा फोटो सामाजिक सञ्जाल फेसबुकमा राख्दै लेखेका छन्। विगतदेखि आफूले पार्टीमा दिएको योगदानको अनादर भएको भन्दै उनले दुःख व्यक्त गरेका छन्।आइतबार सार्वजनिक भएको कांग्रेसको क्रियाशील सदस्यता सूचीबारे डडेल्धुरामा विवाद उत्कर्षमा पुगेको छ।

कांग्रेसको ५ जिल्लाको क्रियाशील सदस्यता विवरण वेवसाइटमा

१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन निर्वाचन समितिले ५ जिल्लाको क्रियाशील सदस्यता विवरण वेवसाइटमा राखेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले काम सकेका नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँची जिल्लाका क्रियाशील सदस्यको नामावली वेवसाइटमा प्रकाशित गरिएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । ती विवरण सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतलाई पनि पठाएको उनले बताए ।

कांग्रेसको क्रियाशील सदस्य ८ लाख ५२ हजार ७११ जना

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले पार्टीलाई प्रतिवेदन बुझाएको छ । मंगलबार बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा समितिले प्रतिवेदन बुझाएको हो । कांग्रेसले १४औँ महाधिवेशनका लागि देशभरबाट ८ लाख ५२ हजार ७ सय ११ जना सदस्यलाई क्रियाशील सदस्यता प्रदान गरेको छ । जसमध्ये नयाँ ४ लाख ४३ हजार ६ सय ७८ जनाले क्रियाशील सदस्यता […] The post कांग्रेसको क्रियाशील सदस्य ८ लाख ५२ हजार ७११ जना appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कांग्रेसको क्रियाशील छानविन सकियो, पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्दै

क्रियाशील सदस्यता र महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ। प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठस्थित निवासमा विहान ९ बजेका लागि बैठक बोलाएका छन्।  आजको बैठकमा क्रियाशील सदस्यता...

कांग्रेसको क्रियाशील सदस्यता छानबिनको काम अन्तिम चरणमा

काठमाण्डाै – नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिनको काम अन्तिम चरणमा पुगेको छ । छानबिन समितिका केन्द्रीय सदस्य प्रदीप पौडेलले क्रियाशील सदस्यता छानबिनको काम अन्तिम चरणमा पुगेको बताउनुभएको हाे । जिल्लाबाट पठाएका क्रियाशील सदस्यहरुको फाइल हेरेर छानबिन प्रक्रिया अन्तिम अवस्थामा पुर्याएको उहाँको दाबी छ । ७७ मध्ये ७५ जिल्लाको काम सकिएको र अबको केही दिनमै बाँकी रहेका केही जिल्ला र क्षेत्रहरुको पनि छानबिन गरेर प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने निर्णय भएको पौडेलले जानकारी दिनुभयो । ...

क्रियाशील सदस्य छानबिन समितिका नेता कुटिएपछि कांग्रेसको आकस्मिक बैठक

क्रियाशील सदस्य छानबिन समितिका सदस्य नै कुटिएपछि कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यताको विषयमा छलफल गर्न आकस्मिक बैठक...

कांग्रेसको थप क्रियाशील सदस्यता विवरण सार्वजनिक

नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले सोमबार थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइट www.nepalicongress.org मार्फत सार्वजनिक गरेको छ । समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप नामावली सार्वजनिक गरिएको समिति सचिव केशव रिजालले जानकारी दिनुभयो । कांग्रेसले यसअघि १०१ स्थानका क्रियाशील …

कांग्रेसको थप क्रियाशील सदस्यता विवरण सार्वजनिक

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइट www.nepalicongress.org मार्फत सार्वजनिक गरेको छ। समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप नामावली सार्वजनिक गरिएको समिति सचिव केशव रिजालले बताए। कांग्रेसले यसअघि १०१ स्थानका क्रियाशील सदस्यता सार्वजनिक गरी सकेको छ।रासस