दैलेख : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन दलविरुद्ध दैलेखका एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज टेक बहादुर खाँणले ‘बागी’ उम्मेदवारी दिएका छन्।निर्वाचन आयोगको कार्य तालिकाअनुसार आइतबार २३ गते मुख्य निर्वाचन अधिकृत कार्यालय दैलेखमा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (ख) मा उम्मेदवारी दर्ता गराएका खाँणले गठबन्धन दलका साझा उम्मेदवार कांग्रेसका कृष्ण कुमार बिसी विरुद्ध ‘बागी’ निर्वाचन लड्ने भएका हुन्।निर्वाचन आयोगले असोज २