वन्यजन्तु तस्कर कुन्जोकविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा : पाँच करोड बिगो, अधिकतम १० वर्ष कैद
खुँखार वन्यजन्तु तस्कर कुन्जोक लामा उर्फ कुन्जोक छिरिङ तामाङविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामाविरुद्ध आइतबार पाँच करोड बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर...
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २७ करोड ६७ लाख सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा क्यासिनो सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ।
लामो समयदेखि क्यासिनो चलाउँदै आएका सुरेन्द्रबहादुर सिंहलाई प्रमुख प्रतिवादी बनाएर विभागले चारजनाविरुद्ध मंगलबार...
२७ करोड ६७ लाख सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले क्यासिनो संचालकविरुद्ध मुद्दा दायर गरेको छ । क्यासिनो संचालक सुरेन्द्र बहादुर सिंहलाई प्रमुख प्रतिवादी बनाएर विभागले चार जनाविरुद्ध...
अभिनेत्री नोरा फतेहीलाई दिल्ली प्रहरीको आर्थिक अपराध शाखा (ईओडब्ल्यू) ले सोधपुछ गरेको छ । नोरा आज बिहान करिब ११ बजे ईओडब्ल्यूको कार्यालय पुगेकी थिइन् ।सुकेश चन्द्रशेखर सम्पत्ति शुद्धीकरण मुद्दामा नोरासँग सोधपुछ भइरहेको छ । यस मामिलामा नोरासँग पहिले नै सोधपुछ भइसकेको छ । अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई बुधबार सोही मुद्दामा सोधपुछ गरिएको थियो । यो मुद्दा दुई सय करोड भारतीय रुपैयाँको ठगीको हो ।
काठमाडौँ । सर्लाहीका खुँखार मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण साहविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा झन्डै चार करोड बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको छ । सोझा गाउँलेलाई ऋण लगाएर महँगो ब्याज असुल्ने साह र पत्नी मञ्जु देवीसमेतलाई प्रतिवादी बनाएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको हो । २० साउनमा दर्ता भएको मुद्दामा साहविरुद्ध तीन करोड २० […]
सम्पत्ति शुद्धीकरण मुद्दामा दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन पक्राउ परेका छन्। अरविन्द केजरीवाल सरकारका मन्त्री जैन सन् २०१५ देखि सन् २०१६ मा कोलकाताको एक फर्मसँग हवाला लेनदेनमा संलग्न थिए। केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई)ले जैन र उनको परिवारविरुद्ध अगस्ट २०१७ मा १ दशमलब ६२ करोड भारुसम्मको सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो। आम आदमी पार्टीले उनको […]
नयाँ दिल्ली- सम्पत्ति शुद्धीकरण मुद्धामा दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन पक्राउ परेका छन्। अरविन्द केजरीवाल सरकारका मन्त्री जैन सन् २०१५ देखि सन् २०१६ मा कोलकाताको एक फर्मसँग हवाला लेनदेनमा संलग्न थिए। केन्द्रीय अनुसन्धान व्युरो ९सीबीआई०ले जैन र उनको परिवारविरुद्ध अगस्ट २०१७ मा १ दशमलब ६२ करोड भारुसम्मको सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो। आम आद्मीले […]
सम्पत्ति शुद्धीकरण मुद्धामा दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका मन्त्री जैन सन् २०१५ देखि सन् २०१६ मा कोलकाताको एक फर्मसँग हवाला लेनदेनमा संलग्न थिए ।केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई)ले जैन र उनको परिवारविरुद्ध अगस्ट २०१७ मा १ दशमलब ६२ करोड भारुसम्मको सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो ।आम आद्मीले उनको पक्राउको विरोध गरेको छ ।दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोडियाले एक ट्वीटमा हिमाञ्चल प्रदेशमा आगामी चुनावलाई प्रभावित
२७ माघ, काठमाडौं । गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले न्यौपानेसहित कलेजका तत्कालिन सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरण गरेको आरोपमा मुद्दा दायर गरेको हो । न्यौपानेमाथि १२ करोड ४४ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोप छ । […]
छानबिन टुंगिएर आएको फाइल सरकारी वकिल कार्यालयमा सात महिनादेखि थन्कियो, मुद्दा चलाउन आनाकानी
भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन सञ्चालकहरूले विद्यार्थीहरूबाट चर्को शुल्क असुलेर ठगी गरेको २४ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको...