कांग्रेस उम्मेदवारका आकांक्षीलाई ‘लिडरसीप एकेडेमी’को कक्षा अनिवार्य

११ चैत, काठमाडौं । नेपाली कांग्रेसबाट उम्मेदवार हुन इच्छुकले अनिवार्य रुपमा ‘लिडरसीप एकेडमी’को कक्षा लिनुपर्ने व्यवस्था गर्न लागिएको छ । पार्टीले बनाएको पाठ्यक्रम अनुसार लिडरसीप एकडेमीको कक्षा लिएपछि मात्रै उम्मेदवार हुनका लागि बाटो खुल्ने सभापति गगन …