‘सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनुपर्ने पीडित विद्यार्थीको माग’

काठमाडौं : नोबेल मेडिकल कलेजबाट पीडित विद्यार्थीले आफूहरूलाई तत्काल अन्य सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनुपर्ने माग गरेका छन्।आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा अतिरिक्त शुल्क असुल गर्न खोजेको आरोप लगाएका छन्। त्यो आफूहरूलाई मान्य नहुने उनीहरुको भनाइ थियो।विद्यार्थीहरूले उक्त मेडिकल कलेजमा आफूहरूको भविष्य सफल नहुने, जीवन सुरक्षित नरहने र त्यहाँ राज्यका नीति, नियम र निर्देशन पालन नहुने भएकाले आफूहरूलाई अ