‘जलवायु परिवर्तनका कारण हेलम्बुले महाविपत्ति भोग्नुपर्यो’

काठमाडौँ- जलवायु परिवर्तनका कारण सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुले महाविपत्ति भोग्नु परेको सरोकारवालाले बताएका छन् । साथसाथै फाउण्डेशन र हेलम्बु गाउँपालिकाले संयुक्तरुपमा आयोजना गरेको ‘हेलम्बुमा जलवायु परिवर्तनकोे असर र न्याय’ बारे अन्तरक्रिया कार्यक्रममा पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जलवायु परिवर्तनका कारण हेलम्बुले महाविपत्ति भोग्नु परेको बताएका हुन् । उनले जलवायु परिवर्तनकै कारण हेलम्बुले महाविपत्तिसमेत भोग्नाका साथै […]

सम्बन्धित सामग्री