बैंक, सहकारी पीडितको न्यायका लागि आजपाले कोशी प्रदेशमा कडा आन्दोलन गर्ने : RajdhaniDaily.com

RajdhaniDaily.com | विराटनगर । आम जनता पार्टी (आजपा)का वरिष्ठ उपाध्यक्ष एवं संविधानसभा सदस्य तिलक थापाले बैंक, सहकारी, लघुवित पीडितलाई सरकारले न्याय दिन नसकेको आरोप लगाएका -