कांग्रेसमा रुपन्देही–५ बाट भरत शाह एकल सिफारिस

बुटवल । नेपाली कांग्रेसका नेता भरतकुमार शाह आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर–५ बाट उमेदवार सिफारिस भएका छन् । सो क्षेत्रमा कांग्रेसका तर्फबाट उनको एकल नाम सिफारिस गरिएको हो । हाल उनी संसद्को सार्वजनिक लेखा समितिका सभापति छन् । उनले सोही क्षेत्रबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका छन् । प्रत्यक्षतर्फ यस क्षेत्रबाट...

सम्बन्धित सामग्री

रुपन्देही क्षेत्र नं. ५ मा कांग्रेसबाट शाह दम्पती सिफारिस

रुपन्देही । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ क्षेत्रीय समितिले प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि बहालवाला सांसद भरतकुमार शाह र उनकी श्रीमती अनिता शाहलाई सिफारिस गरेको छ । उनीहरुलाई उम्मेदवार बनाउन जिल्ला समितिमा सिफारिस गरिएको हो । शाह हाल संघीय संसद सार्वजनिक लेखा समितिका सभापति हुन् । भरत शाह प्रत्यक्षतर्फ र अनिता समानुपातिकतर्फ महिलाबाट सिफारिस भएको […]

रुपन्देही-५ बाट भरत शाह दम्पती सिफारिस

बुटवल । रुपन्देही-५ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नेपाली कांग्रेसबाट भरत शाह र उनकी श्रीमती अनिता शाह सिफारिस भएका छन् । सार्वजनिक लेखा समितिका सभापति समेत रहेका भरत शाह प्रत्यक्षतर्फ र अनिता समानुपातिकतर्फ महिलाबाट सिफारिस भएकी हुन् । प्रत्यक्षमा भरत शाहको नाम मात्रै सिफारिस भएको छ भने समानुपातिकमा अनितासहित १४ जना सिफारिस भएका छन् । […]