संसदका महासचिवले जबरालाई महाअभियोग निष्क्रिय भएको पत्र दिनु असंवैधानिक: बार अध्यक्ष घिमिरे
बुधबार संघीय संसदका महासचिव भरतराज गौतमले जबरालाई महाअभियोग निष्क्रिय भएको भन्दै पत्र दिनु असंवैधानिक रहेको नेपाल बार एशोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले बताए।...