श्रीलंकामा चार मन्त्री नियुक्त, कर्फ्यू तोडेर प्रदर्शन जारी

२१ चैत, काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले चार मन्त्री नियुक्त गरेका छन् । र उनीहरुले सपथ पनि लिएका छन् । आइतबारराति सरकारका सबै २१ जना मन्त्रीले राजिनामा बुझाएका थिए । देशको आर्थिक संकट समाधानका लागि सरकारमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गरेका राष्ट्रपतिले चार मन्त्री नियुक्त गरेका हुन् । तर राष्ट्रपति गोटाबायाले आफ्ना […]

सम्बन्धित सामग्री

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने - NepaliPatra

काठमाडौँ । पूर्वगृह मन्त्री समेत रहेका सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ । दिउँसो ४ बजे पोखराको मानवअधिकार चोक सहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने रा.स्व.पा.ले जनाएको हो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौं पार्टी केन्द्रीय कार्यालय बाटै पक्राउ […]