काठमाडौं : नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले भारतीय गुप्तचर प्रमुख समन्तकुमार गोयललाई बालुवाटार छिराउने मानिसलाई राष्ट्रवादी भन्न नसकिने बताएका छन्। राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद रायमाझीले प्रश्न गरे, ‘सामन्त गोयललाई बालुवाटारमा कस्ले छिराएको? यस्ता नेतालाई राजनेता र राष्ट्रवादी भन्न मिल्छ?’पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चुच्चे नक्सा लुकाएको आरोप पनि उनले लगाए। ओली नेतृत्वको सरकार संविधान मिच्दै बाहिर गएकाले का