काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह इन्डोनेसिया पुगेका छन् । प्रमुख साह मंगलबार साँझ विदेश प्रस्थान गरेका हुन् । प्रमुख साह चार-पाँच दिनका लागि घुम्न गएको स्वकीय सचिव भूपदेप साहले जानकारी दिए । स्वकीय सचिव शाहले भने ‘उहाँ पारिवारिक भ्रमणमा जानुभएको हो ।’ प्रमुख साहले हिजाे निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए […]
काठमाडौँ महानरपालिकाले बानेश्वर आसपासमा रहेका अण्डरग्राउण्डका पसल हटाउन सुरु गरेको छ। सोमबार बिहानदेखि नयाँ बानेश्वरमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरीसहित काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह आफैँ अण्डरग्राउण्डका पसल हटाउन...
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साह र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच भेटवार्ता भएकाे छ ।
हिजाे बुधवार मेयर साह र आफूबीच भेटवार्ता भएकाे महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएकाे छ । भेटमा काठमाण्डाैकाे फाेहर व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवालगायतका विषयमा अर्थपूर्ण छलफल भएकाे उहाँले उल्लेख गर्नुभएकाे ।
काठमाण्डाै महानगरपालिकाकाे सकारात्मक पहलकदमीमा आफ्नाे निरन्तर साथ रहने भने महामन्त्री थापाले बताउनुभएकाे छ ।&nbs...
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन)साहलाई अमेरिकाबाट पुस्कृत गरिएको छ । अमेरिकामा रहेको नेपालीहरुको संस्था एन एण्ड जे इन्टरटेनमेन्ट ले यो वर्ष प्रदान गर्ने विभिन्न पुरस्कारहरुको घोषणामा बालेनको नाम पनि परेको हो । संस्थाले स्थापना गरेको स्वर्गीय यम बुद्ध अनिल अधिकारीको नामबाट स्थापित र्याप सम्राट यमबुद्ध पुरस्कार कलाकार, र्याप गायक सबैका युवा ढुकढुकी काठमाडौंका मेयर …
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौंमा नयाँ पोखरीहरु बनाउने बताएका छन्। आज महानगरको कार्यालयमा नेवा: देय् दबू, काठमाडौं जिल्लाबाट प्रतिबद्धता पत्र बुझ्दै उनले १५ वटा नयाँ पोखरी बनाउने योजना बताएका हुन्।
‘निजी क्षेत्रसँग सहकार्य र खाली ठाउँहरुको सदुपयोग गरेर हामी काठमाडौंमा नयाँ पोखरीहरु बनाउँछौं। १५ वटा पोखरी…
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्वास्थ्य र शिक्षा व्यापारको रुपमा नभई सेवाको रुपमा जनताको घरदैलोमा पुग्नुपर्ने धारणा व्यक्त गरेका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयको शनिबार विहान निरिक्षण गर्दै उनले सो कुरा बताएका हुन् । २०१३ सालमा स्थापना भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नव निर्मित भवन निर्माणको अवलोकन तथा अस्पतालबाट प्रवाह भइरहेको सेवा सम्बन्धमा अनुगमन […]
The post स्वास्थ्य र शिक्षा व्यापार होइन सेवाकै रुपमा हुनुपर्छ : मेयर बालेन्द्र साह appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह उर्फ बालेन शाह विजयी भएका छन् । मतगणना सकिनुअघि नै उनले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै विजयी भएका हुन् । अब काठमाडौँ महानगरपालिकामा १९ हजार ३२३ मत गन्न बाँकी छ भने हालसम्म काठमाडौँ महानगरपालिकामा १ लाख ७१ हजार ८०२ मत गणना भएको छ । साहको एमालेबाट […]