ए डिभिजन लिग :  थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग हारबाट जोगियो

मिक्छेन तामाङले बराबरी गोल फर्काएपछि उपाधि दाबेदार थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग हारबाट जोगिएको छ । सहिद

सम्बन्धित सामग्री

थ्रीस्टार क्लब रेलिगेशनबाट जोगिन सफल, एपीएफ 'बी' डिभिजनमा घटुवा

काठमाण्डाै - थ्री स्टार क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको रेलिगेशनबाट जोगिएको छ । आज दशरथ रङ्गशालामा जावलाखेल युथ क्लबलाई १–० गोलले हराउँदै थ्री स्टार 'बी' डिभिजन घटुवाबाट जोगिएको हो । उसका लागि विक्रम लामाले पेनाल्टीमा गोल गरे ।आज पराजित भएको भए थ्री स्टार रेलिगेशनमा पर्ने थियो । थ्री स्टार 'ए' डिभिजन लिगमै रहने भएपछि सशस्त्र प्रहरीको एपीएफ क्लब भने रेलिगेशनमा परेर 'बी' डिभिजनमा घटुवा भएको छ । यो सिजनमा खुमलटार युथ क्लब र एपीएफ क्लब 'बी' डिभिजनमा घटुवा ...

मछिन्द्र र थ्री स्टार गोलरहित बराबरीमा रोकिए

१३ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधवार सम्पन्न खेलमा मछिन्द्र क्लब र थ्री स्टार क्लब गोलरहित बराबरीमा रोकिएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । मध्यम शुरुवात भएको खेलको दोस्रो हाफमा भने दुवै टोलीले प्रतिष्पर्धात्मक खेल देखाएका थिए । तर दुवै टोलीले […]

ए डिभिजन लिग : दुवै खेल बराबरीमा सकियाे

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रवार भएका दुवै खेल बराबरीमा सकिएकाे छ । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको जावलाखेल युथ क्लब र सङ्कटा क्लब तथा सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको थ्री स्टार क्लब र ब्रिगेड ब्वाइज क्लबबीचको खेल बराबरीमा सकिएकाे हाे । दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलका लागि सुनिल खड्का र सङ्कटाका लागि उत्तम राईले गोल गरे । सङ्कटाले लिगमा १३ खेलबाट १६ अङ्क जोड्यो । यता जावलाखेलले १३ खेलबाट १४ अङ्क जोड्यो । यस्तै एन्फा कम्प्ले...

थ्री स्टार र पुलिस बराबरीमा रोकिए

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न तेस्रो खेलमा थ्री स्टार क्लब र नेपाल पुलिस क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टार र पुलिस १-१ को बराबरीमा रोकिएका हुन्। खेलको २१ औं मिनेटमा ऋतिककुमार खड्काको गोलमा थ्री स्टारले अग्रता बनाएको थियो। पहिलो हाफमा थ्री…

पहिलो हाफमा थ्री स्टार र शेर्पाको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबले कतार एअरवजे सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको प्रतिस्र्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । खेलमा थ्री स्टारले केही आक्रमण बुनेपनि शेर्पाले थ्री स्टारको पोस्मा उल्लेख्य आक्रमण बुन्न सकेको छैन । […]

ए डिभिजन लिग : पहिलो हाफमा थ्री स्टारलाई दुई गोलको अग्रता

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र जवालाखेल युथ क्लबबीचको खेल जारी छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टारले २-० को अग्रता बनाएको छ । थ्री स्टारका लागि आयुष घलान र ऋतिक कुमार खड्काले एक एक गोल गरे ।   जारी लिगमा थ्री स्टार ६ खेलमा […]

पहिलो हाफ – थ्री स्टार र एपिएफको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लब र नेपाल एपिएफ फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तगतको खेलको पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । २९औं मिनेटमा हेमन्त थापामगरको कर्नरमा राफयल रिमगागोको हेडर पोस्टमाथिबाट बाहिरिदा थ्री स्टार अग्रता लिनबाट […]

थ्री स्टार र फ्रेन्ड्सबीच बराबरी

काठमाडौं, मंसिर १७ । मिक्छेन तामाङले बराबरी गोल फर्काएपछि उपाधि दाबेदार थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग हारबाट जोगिएको छ । सहिद स्मार ए डिभिजन लिग फुटबल अन्तर्गत त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको पहिलो खेलमा एक गोलले पछि परेको अवस्थामा गोल गरेपछि थ्री स्टारले ललितपुर डर्वीमा फ्रेन्ड्ससँगको हारबाट आफुलाई जोगाएको हो । यस सँगै दुबै […]

थ्री स्टार हारबाट जोगियो

मिक्छेन तामाङले बराबरी गोल फर्काएपछि उपाधि दाबेदार थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग हारबाट जोगिएको छ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको पहिलो खेलमा एक गोलले पछि परेको अवस्थामा गोल गरेपछि थ्री स्टारले ललितपुर डर्वीमा फ्रेन्ड्ससँगको हारबाट  आफुलाई जोगाएको हो । यस सँगै दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।दोस्रो चरणको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित भएको थ्री स्टारविरुद्ध फ्रेन्ड्सले पहिलो हाफ गोल रह