– डा. क्षितिज बराकोटी (प्राकृतिक चिकित्सक) प्रकृतिको साथ छाडेर कृत्रिम जीवन यापन गर्न थालेसँगै मानिसको स्वास्थ्यमा संकट थपिँदै गएको छ । प्राकृतिक खानपानलाई त्याग्दै मानिसहरु हानिकारक तत्वहरु मिसिएको नयाँ स्वादको पछि लागेका छन् । यस कारण कम उमेरमै अनेक रोगबाट पीडित हुनुपरिरहेको छ । यो समस्या शहरी क्षेत्रमा मात्र नभई ग्रामीण भेगमा पनि उत्तिकै देखिन […]