सुर्खेत । कर्णाली प्रदेशका आठ जिल्लामा आज पालिका अधिवेशन जारी छ । सुर्खेत र डोल्पाबाहेकका जिल्लामा अधिवेशन भइरहेको छ । जिल्लामा रहेका ११ वटा पालिकामा केहीमा बाहेक सभापति ४० वर्षमुनिकाले उम्मेदवारी दावी गरेका छन् । दैलेखमा रामचन्द्र पौडेल पक्ष विगतमा बलियो भए पनि यसपटक समीकरण बदलिने सम्भावना भएको बताइएको छ । ‘हरेक पालिकामा अधिकांश युवाहरु […]