प्रविधिले व्यक्तिगत चिठी लेखन घट्यो

दाङ । प्रविधिको विकाससँगै हुलाक कार्यालयमार्फत आदानप्रदान हुने व्यक्तिगत चिठीपत्रमा कमी आएको छ । एक ठाउँको सन्देश अर्को ठाउँमा पठाउनको लागि इन्टरनेट र मोबाइल फोन सजिलो माध्यम भएकाले व्यक्तिगत चिठीपत्रमा कमी आएको हो । व्यक्तिको नाममा दैनिक करिब १० प्रतिशत मात्र चिठीपत्र आउने गरेको जिल्ला हुलाक कार्यालय दाङका प्रमुख शोभाराम बस्नेतले...