काठमाडौं । हुन्डाई कोना इलेक्ट्रीकको स्पेशल एडिसन जापानमा देखिएको छ । हुन्डाईले विश्वको सबैभन्दा ठूलो एक्टीभ भोल्कानोको नाम ‘मौना लोआ’ दिएर यसलाई बजारमा ल्याउन लागेको हो । मेकओभर गरिएको कोना इलेक्ट्रीक ‘मिराज ग्रिन’ कलरमा उपलब्ध हुनेछ । हुन्डाईले कोना क्रसओभरमा २०५/६० आर १७ म्याट व्ल्याक ह्वील दिएको छ । यसको बम्परमा स्क्याच रेसिस्टेन्ट पेन्ट प्रयोग […]