सार्वजनिक हुँदै मिडसाइज विद्युतीय एसयुभी 'अविता ई-११', चाङ्गन, हुवावे र सीएटीएलको सहकार्य

काठमाडौं। चिनीयाँ गाडी उत्पादक कम्पनी चाङ्गन अटोमोबाइल्सले मध्यम आकारको विद्युतीय एसयुभी सार्वजनिक गर्ने भएको छ। चाङ्गनले टेक्नोलोजी डेभलपर कम्पनी हुवावे र लिथीयम

सम्बन्धित सामग्री

हुवावे र सीएटीएलसँगको सहकार्यमा नयाँ विद्युतीय एसयुभी सार्वजनिक गर्दै चांगन

चीनको अग्रणी सवारी निर्माता चांगन अटोमोबाइलले हुवावे र सीएटीएलसँगको संयुक्त साझेदारीमा ‘अविता’ नामक एक उच्चस्तरीय विद्युतीय सवारी साधनको नयाँ ब्रान्ड सार्वजनिक गर्न लागेको छ । यस ब्रान्डको पहिलो गाडीको नमुनालाई ‘अविता ई ११’ नाम दिइएको छ । तीन भित्र उद्योगमा उच्चतम विशेषता हासिल गरेका कम्पनीहरुको एक संयुक्त साझेदारीमा अविता ई ११ गाडीको विकास भएको हो । यो ब्रान्डको गाडीहरुमा, उच्चस्तरीय बौध्दिकविद्युतीय सञ्जालको प्रयोग हुनेछ, जुन चांगन, हुवावे र सी.य.टी.एलको संयुक्त सहकार्यबाट सम्भव भएको ह...