नर्भिक नर्सिङ कलेजका ९० प्रतिशत विद्यार्थीले निकाले विशिष्ट श्रेणीको नतिजा

नर्भिक इन्टरनेसनल हस्पिटलको भगिनी संस्था नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसनले दक्ष जनशक्ति उत्पादनमा समेत राम्रो नतिजा प्रदर्शन गर्दै आएको छ । यो क्रममा सन् २०१७ को बिएसी नर्सिङको ब्याचले ऐतिहासिक र उत्साहजनक सफलता हासिल गरेको छ ।नवौं ब्याचका रूपमा ३० जना विद्यार्थीले निकै राम्रो नतिजासहित बीएससी नर्सिङको कोर्स पूरा गरेका हुन् । विज्ञान विषय लिएर […]