राष्ट्रिय सहकारी बैंकले सहकारीहरुको लागि सहकारी पहिचान सहितको कोप सुरू गरेको छ । स्मार्टच्वाइस टेक्नोलोजी र ग्लोबल आईएमई बैंकको सहकार्यमा राष्ट्रिय सहकारी बैंकले उक्त कोर्ड सुरू गरेको हो ।
नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशन अनुरूप यस स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा एटीएम कार्ड, स्मार्ट क्यूआर र मोवाइल बैंकिङ...