बारा । आगामी १० वैशाखमा हुने बारा क्षेत्र नं. २ मा उपनिर्वाचनका लागि नेकपा एमाले बाराले पूर्वमन्त्री पुरुषोत्तम पौडेलसहित तीन जनाको नाम सिफारिस गर्ने भएको छ । जिल्ला कमिटीले पोलिटब्युरो सदस्य एवम् मधेस प्रदेश सह इन्चार्ज समेत रहेका पौडेलसहित राजेश साह र वन्दना सिंहको नाम सिफारिस गर्ने निर्णय गरेको हो । साह एमाले प्रदेश कमिटी […]