बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले गएको वैशाख २० गतेदेखि लागु गरेको निषेधाज्ञा आउँदो साउन १५ गतेसम्मका लागि थप गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो । कोरोनाभाइरस संक्रमित थपिँदै गएकाले निषेधाज्ञालाई पनि निरन्तरता दिएको जिल्ला प्रशासन कार्यालयका...