कुपोषण हटाउन कर्णालीमा पोषणयुक्त खाद्यान्न बिक्री, कुन जिल्लामा कति खाद्यान्न अपुग?
कर्णालीको अहिलेको अवस्था हेर्दा पोषणसम्बन्धी राष्ट्रिय लक्ष्य भेटाउन सहज नहुने सम्भावना बढेको छ। कर्णालीमा ५१ प्रतिशत गरिब दर भएका कारण कुपोषणको अवस्थामा सुधार ल्याउन गरिबी प्रमुख चुनौती बन्दै गएको छ।