बालुवाटार बैठक: एमसिसीबारे सत्ता पक्षले द्वैध चरित्र देखाएको एमालेको आरोप

काठमाडौँ – शीर्ष नेताहरुको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालले सत्ता पक्षले एमसिसीबारे द्वैध चरित्र देखाएको भन्दै आपत्ति जनाएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेताहरुको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षले एउटै विषयमा फरक फरक धारणा व्यक्त गरेर जनतालाई भ्रमित पारेको उल्लेख गरेका हुन्। बैठकमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी […]