सर्वोच्चको अल्पकालीन आदेशसँगै गर्भनर अधिकारीलाई काममा फर्कने बाटो खुल्यो

काठमाडौं, ६ वैशाख । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई काममा फर्कने बाटो खुलेको छ । सर्वोच्च अदालतले अधिकारीको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि हाललाई काममा फर्कने बाटो खुलेको हो । सर्वोच्चका न्यायाधीश हरि फुयाँलको एकल इजलासले अल्पकालीन आदेश जारी गर्दै हाललाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न समेत भनेको छ । आदेशमा दुवै […]