काठमाडौं : नेपालको नयाँ नक्सालाई आधिकारिकता दिन गरिएको संविधान संशोधन प्रस्तावविरुद्ध उभिएकी सांसद सरिता गिरीले बोल्न खोज्दा संसदमा हल्लाखल्ला भएको छ।
जनता समाजवादी पार्टीकी सांसद गिरीले हालेको संशोधनको सूचनान सभामुख अग्निप्रसाद सापकोटाले खारेज गरिदिएपछि उनले बोल्न खोजेकी थिइन्। तर अन्य दलका सांसदहरु उठेर नियमापत्ति ग...