सुदूरपश्चिममा राष्ट्रियसभा सदस्यका लागि मतदान शुरू, ६ जना चुनावी मैदानमा

राष्ट्रिय सभा सदस्यका लागि सुदूरपश्चिम प्रदेशमा मतदान शुरू भएको छ । रिक्त रहेको ३ जना राष्ट्रिय सभा सदस्यका लागि धनगढीमा मतदान शुरू भएको हो । राष्ट्रिय सभा निर्वाचन २०७८ को निवाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत  प्रेमराज भट्टका अनुसार बिहान ९ बजेदेखि शुरू भएको मतदान साँझ ३ बजेसम्म जारी रहने भएको छ । मतदानका लागि मतदान केन्द्र स्थल सुदुरपश्चिम प्रदेश सभा स्थलमा २ वटा मतदान केन्द्र तोकिएको छ । मतदान केन्द्र (क) मा (५२) जना प्रदेश सभा सदस्यहरुले मतदान गर्ने छन् । भने मतदान केन्द्र (ख) मा १७५ जना स्थानीय ...

सम्बन्धित सामग्री

सुदूरपश्चिममा ३४ दल चुनावी मैदानमा, कहिले आउँछ नतिजा ?

धनगढी : सुदूरपश्चिम प्रदेशमा आइतबार अर्थात् भोलि ४ गते  हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी लगभग सकिएको छ।प्रदेशका ९ वटै जिल्लामा मतदानका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन् भने सुरक्षाकर्मी पनि सबै क्षेत्रमा पुगेका छन्।आमनिर्वाचनका लागि सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ सिटका लागि निर्वाचन भइरहेको छ।९ वटै जिल्लामा १६ लाख ५८ हजार चार जना मतदाता रहेकोमा ८ लाख १५

सुदूरपश्चिममा ०४८ सालदेखि चुनावमा लडिरहेका यी चार नेता, कसले मार्ला बाजी?

धनगढी – सुदूरपश्चिममा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका चार जना नेता २०४८ सालदेखि अहिलेसम्म चुनावी मैदानमा सहभागी छन् । आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश तथा प्रतिनिधि सभाकाे निर्वाचनमा २०४८ सालका ती चार जना उम्मेदवारहरू यस पटकको निर्वाचनमा संघीय सांसदका लागि प्रत्यक्ष प्रणाली निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । ती चार नेता […]

सुदूरपश्चिममा एमाले एक्लै चुनावी मैदानमा

सुदूरपश्चिममा सत्तारुढ गठवन्धनविरुद्ध विभिन्न पार्टीसँग तालमेल गर्ने प्रयत्न गरेको नेकपा (एमाले) अन्ततः झण्डै एक्लै नै चुनावमा होमिएको छ । एमालेले रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस (बीपी) र राप्रपासित चुनावी तालमेल गर्ने प्रयास गरे पनि सफलता नभएपछि एक्लै भएको हो ।

तथ्याङ्कमा सुदूरपश्चिमको निर्वाचन, कति छन् चुनावी मैदानमा?

काठमाडौँ: सुदुरपश्चिम प्रदेशमा शुक्रबार हुने स्थानीय तह सदस्य निर्वाचनमा एक हजार १३५ मतदान स्थलका दुई हजार १०३ मतदान केन्द्रमा मतदान हुँदैछ। सुदूरपश्चिममा यसपटक वैशाख २९ गते बिहीबारसम्म १८ वर्ष पूरा भएका १६ लाख ३२ हजार १५० मतदाताले मतदानमा सहभागिता जनाउँदै छन्।  जसमध्ये  ८ लाख ३१ हजार १४७० महिला, ८ लाख…

काँग्रेस सुदूरपश्चिममा मतगणनाको अन्तिम तयारी

नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । सो अधिवेशनमा कुल १ हजार २६ मत मध्ये १ हजार तीन मत खसेको नेपाली काँग्रेसका जिल्ला सदस्य केशव मिश्रले रातोपाटीलाई जानकारी दिए । २३ जना भने अनुपस्थित रहेको उनले बताए । केहीबेरमा कैलाली काँग्रेस पार्टी कार्यालयमा मतगणना गर्ने तयारी भइरहेको उनले बताए । अहिले मुचुल्का तयार गरिँदै छ । मतगणना राति ११ बजेदेखि सुरु हुनेछ । प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष चुनावी मैदानमा छन । संस्थापन पक्षबाट सभापतिमा

सुदूरपश्चिममा कांग्रेसको नेतृत्व छान्न यसरी भइरहेको छ मतदान (फोटो फिचर)

धनगढी : सुदूरपश्चिम प्रदेशमा कांग्रेसको प्रदेश नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। शनिबार धनगढीस्थित निर्माण व्यवसायी संघ कैलालीको हलमा मतदान सुरु भएको हो।प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा होमिएका छन्। सभापतिमा देउवा प्यानल (संस्थापन समूह) बाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरको उम्मेदवारी छ। यस्तै इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ।यस्तै, संस्थापन पक्षबाटै प्रदेश उपसभापतिमा कैलालीका जनक चौधरी र बैतडीका