विदेशमा अलपत्र परेकाहरूलाई विशेष आश्रयस्थलको व्यवस्था मिलाइएको छः श्रममन्त्री भण्डारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशमा अलपत्र परेका नेपाली कामदारहरूका लागि ओमान, कुवेत, साउदी अरेविया र बहराइनमा विशेष आश्रयस्थलको व्यवस्था गरिएको बताएका छन् ।