प्रेस काउन्सिलका अध्यक्ष बस्नेत भन्छन्: समाजलाई भ्रमित पार्ने व्यक्ति पत्रकार होइन

सुर्खेत । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिताको नाममा सञ्चार कर्म नगरी समाजलाई भ्रमित पार्ने व्यक्ति पत्रकार हुन नसक्ने बताएका छन् । काउन्सिलले मंगलबारदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष बस्नेतले भने– पछिल्लो समय पत्रकार आचारसंहिता उल्लघंनका उजुरी बढ्दै गएपछि यसको निराकरणका लागि प्रेस […]