बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट

 धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई भारत सरकारले अक्सिजन प्लान्ट अनुदानमा उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरि  स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भारतीय राजदूत विनय मोहन क्वात्राले १६० एलपीएम क्षमताको मेडिकल अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन् । भारत सरकारले नेपाललाई उपलब्ध गराएको अक्सिजन प्लान्टले ठूलो सहयोग गर्ने स्वास्थ्य मन्त्री श्रेष्ठले बताए । अक्सिजन प्लान्ट हस्तान्तरण कार्यक्रममा नेपालका लागि भारतिय राजदू