ऊर्जा मन्त्रीद्वारा तनहुँ जलविद्युत समयमै बनाउन निर्देशन

ऊर्जा जलस्रोत तथा सिंँचाइमन्त्री पम्फा भुसालले निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिएकी छन् ।नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणस्थल र निर्माणाधीन भूमिगत विद्युतगृह, टेलरेस, सुरुङलगायतका संरचनाको निरीक्षण गर्न सोमबार आयोजनास्थल पुगेकी मन्त्री भुसालले यस्तो निर्देशन दिएकी हुन् । १५ असार २०७५ सालमा विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता […]

सम्बन्धित सामग्री