७ बजेदेखि यातायात खुल्ने

काठमाडौं : काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि मात्र यातायात खुल्ने भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ६ बजेदेखि सार्वजनिक यातायात चलाउन दिने तयारी गरे पनि अझै केही मतदान केन्द्रमा मतदान भइरहेकाले ७ बजेपछि मात्र सवारीसाधन चलाउन दिन लागेको हो।ट्राफिक प्रहरीका अनुसार ७ बजेपछि देखि निजी तथा सार्वजनिक सवारीसाधन चलाउन पाइनेछ। स्थानीय तह निर्वाचनको दिन सवारी पास नभएका १२ सय ६९ सवारीसाधन होल्ड गरिएको छ। यो दिउँसो ३ बजेसम्म नियन्त्रणमा लिएको सवारीसाधनको संख्या हो।होल्ड गरिएको यी