रुपन्देही । आसन्न स्थानीय तहको निर्वाचनमा महिला उम्मेदवारहरूको सहभागितालाई सुनिश्चितता गर्न महिला अगुवाहरूले राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । संविधानले नै स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये कम्तीमा एक जना महिला उम्मेदवारलाई दिनुपर्ने व्यवस्था गरेपछि गत निर्वाचनमा उपप्रमुखमा भए पनि महिला सहभागिता बढेकोले यस पटक प्रमुख पदमा पनि महिला उम्मेदवार बनाउन उनीहरूको सुझाव छ । सृजनशील […]