कैलाली : सुदूरपश्चिमका विभिन्न जिल्लामा वन क्षेत्र अतिक्रमण तीव्र हुन थालेको छ। डिभिजन वन कार्यालय कैलाली र डडेल्धुराको अभिलेख अनुसार जिल्लाभित्र २२ हजार ४ सय ७९ हेक्टर वन क्षेत्र अतिक्रमण भएको विवरण महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले उल्लेख गरेको छ।
वन क्षेत्र अतिक्रमण गरी भौतिक संरचनाहरु निर्...