तीजको अवसरमा सर्भिकल क्यान्सर जनचेतना तथा प्याप स्मेर टेस्ट कार्यक्रम सञ्चालन गर्दै क्यान महासंघ

क्यान महासंघले तीजको अवसरमा सर्भिकल क्यान्सर जनचेतना र प्याप स्मेर टेस्ट कार्यक्रम सञ्चालन गर्ने भएको छ । क्यान महासंघका महिला सदस्यहरुका लागि लक्षित गरेर यो कार्यक्रम सञ्चालन गर्न लागरिएको हो ।  दिउँसोको १ देखि ४ बजेसम्म सञ्चालन हुने सो कार्यक्रम २५ भाद्रका दिन क्यान महासंघको परिसर नयाँबजार खुशिबुमा हुनेछ । कार्यक्रममा जाँच तथा परामर्श गाइनोकोलोजिस्ट...