काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरस कोभिड-१९ महामारी न्यूनीकरणका लागि स्वास्थ्य पूर्वाधार व्यवस्थापन तथा सञ्चालनको कार्यविधि मन्त्रिपरिषद् बैठकमा पेस गर्ने भएको छ । बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकले कोभिड-१९ को महामारी न्यूनीकरणका लागि निर्मित एवं निर्माणाधीन होल्डिङ सेन्टर तथा हेल्थ डेक्सहरुको संरक्षण र उचित व्यवस्थापनको लागि कोभिड १९ सङ्कट […]