Use App
Read now
(current)
Download
गोरखापत्र
जेष्ठ २०८०
काठेपुल निर्माण गरिँदै
बागलुङ नगरपालिका–९ तित्याङ र गैह्रा फाँट जोड्ने झोलुङ्गे पुल जीर्ण भएपछि काठेपुल निर्माण गर्दै मजदूर । बर्खाले खहरे खोला बढेपछि ग्रामीण क्षेत्रमा धमाधम स–साना पुलहरु निर्माण हुन थालेका छन् ।
पूर्ण विवरण
सम्बन्धित सामग्री
जिर्ण काठेपुल बिस्थापित गरेर पक्की पुल निर्माण गरिँदै, स्थानिय हर्षित
जिर्ण काठेपुल बिस्थापित गरेर पक्की पुल निर्माण गरिँदै, स्थानिय हर्षित प्रदेश